काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक (बाफिया)ले नेपालको आर्थिक भविष्य नै निर्धारण गर्ने बताएका छन् । प्रतिनिधिसभा अर्थ समितिको सोमबारको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् । गभर्नर पौडेलले भने, ‘हाम्रो देशमा भइरहेको ऋणको प्रवाह लगायतको…