काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन विकास लघुवित्तको खुद नाफासँगै प्रमुख सूचकहरु बढेका छन् । यसअवधिमा खुद नाफा ३३.४५ प्रतिशतले बढेर ३५ करोड ५६ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले २६ करोड ६५ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर…