Logo

ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या दिनहुँ बढ्दो, संकटमा बैंक!

भक्तपुर । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा लाखौं सर्वसाधारण कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नेको संख्या बढ्नु भनेको बैंकमा संकट आउनु हो । किनकि ऋणीले कर्जा नतिरेपछि मात्र उसलाई कालोसुचीमा राखिन्छ । यसरी ऋणीले कर्जा तिर्न नसकेपछि ऊ त कालोसूचीमा पर्छ नै सँगै बैंकलाई समेत समस्या आइलागेको छ । बैंकले ऋणीलाई कालोसूचीमा…