Logo

सवारीसाधन खरिदमा राष्ट्र बैंकको थप कडाइ, हायर पर्चेज कर्जा ६० प्रतिशतमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा थप कडाइ गरेको छ । बैंकले ‘हायर पर्चेज’ कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७०को पाँचौँ संशोधन गर्दै यसअघिको लोन–टू–भ्यालु रेसियोलाई घटाएको हो । सोही अनुसार अब सबै प्रयोजनका इभी र निजी प्रयोजनका सवारी साधानमा ६० प्रतिशत मात्रै कर्जा दिनेछन् । इभी खरिदमा पनि…