काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटले निजी क्षेत्रका समस्या सम्बोधन गर्ने स्पष्ट संकेत दिएका छन् । कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै देउवाले निजी क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड भन्दै त्यसको सशक्तिकरणका लागि बजेटमै विशेष ध्यान दिइने बताएका हुन् । उनले निजी क्षेत्रले नेपालको आर्थिक…