Logo

एक वर्षमा सुन तोलामै ५० हजारले महँगियो, ऐतिहासिक मूल्यवृद्धि

काठमाडौं । गत वर्ष २०८१ साल सुनको मूल्यमा भारी वृद्धि भएकाे छ । २०८१ वैशाख २ गते सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सोही वर्षको अन्त्यमा सुनकाे मूल्य करिब ५० हजार बढेर १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । आज…