काठमाडौं । चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म कुल ५७ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको एफडीआई प्रतिबद्धता प्राप्त भएको हो । गत वर्षको सोही अवधिमा ३० अर्ब ११ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता मात्र…