काठमाडौं । विश्वप्रसिद्ध एसेसरिज ब्रान्ड ‘म्याकडोडो’ ले नेपाली बजारमा पाँच नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । म्याकडोडोले सीएच–४११० स्मार्ट चार्जर, सीएच–४०२०/४०२१ पोर्टेबल फास्ट चार्जर, एचपी–४४९० इयरबड, एचपी–१४४० हेडफोन तथा बीएस–१४१० वायरलेस स्पीकर सार्वजनिक गरेको हो । सीएच–४११० मोडेलको स्मार्ट चार्जरमा लचिलो केबुल भएकाले सजिलै फोन चार्ज गर्न सकिन्छ । यसमा जीएएन टेक्नोलोजी प्रयोग गरिएको छ,…