Logo

घट्याे सेयर बजार, ५ अर्ब ६३ करोडकाे कराेबार

काठमाडौं । बुधवार दोहोरो अंकले वृद्धि भएको सेयर बजार आज पुनः ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बजार ८.६० अंक घटेको हो । नेप्से परिसूचक २६६७ अंकको बिन्दुमा कायम भएकाे छ । आज ११३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३१ वटाको घटेको छ । आज ५ अर्ब ६३ करोड ७९…