Logo

मार्चमा भित्रिए १ लाख २१ हजार पर्यटक, भारतबाट सबैभन्दा धेरै

काठमाडाैं । सन् २०२५ को मार्च महिनामा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२४ को मार्चको तुलनामा यसपालि पर्यटक आगमनको संख्या कम देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतबाट सबैभन्दा धेरै २१ हजार चार सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । त्यस्तै,…