काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हुन्डाई गाडीको आधिकारिक वितरक क्रेटा ईभी र क्रेटा आइसिई (मेड इन नेपाल)को सार्वजनिक कार्यक्रम सम्पन्न भएकाे छ । 'चुज याेर फ्युचर' को थिमसहित हुन्डाईले नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आइसिई दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य रु. ५१ लाख ९६ हजार र…