काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनी विकका अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ । 'Think before you follow, wise money tomorrow' विषयक निबन्ध प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय विराटनगरमा कक्षा ११ मा अध्ययनरत छात्रा टेरिया तामाङ्ग प्रथम भएकी छिन् । प्रतियोगितामा अर्किड पब्लिक मा.वि. विराटनगरमा कक्षा ११ मा अध्ययनरत छात्रा निर्मला उराव द्वितीय…