Logo

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार होटल भ्यू, जगाती भक्तपुरमा भएकाे कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष पद्मासना शाक्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ । संस्थाकी प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य दिंदै संस्थाको वित्तीय अवस्था, शाखा विस्तार, निक्षेप संकलन तथा ऋण प्रवाहको…