Logo

बीमा कम्पनीहरुले अभिकर्तालाई दिने कमिसनमा १७ प्रतिशतले वृद्धि

हाल सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जुन तथ्याङ्क अनुसार बीमा अभिकर्तालाई दिने कमिसनमा वृद्धि भएको पाईएको छ । गत आर्थिक वर्षको सार्वजनिक चौथो त्रैमासको तथ्याङक हेर्दा जीवन बीमा कम्पनीका अभिकर्ताले पाउने कमिशन १७.२७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा अभिकर्तालाई ९ अर्ब…