Logo

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको शेयर बिक्रि खुल्ला

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी मार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आज बिक्रि खुल्ला गरेको छ । कम्पनीले कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्री खुल्ला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिशेयर २३ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित…