Logo

साप्ताहिक शेयर समीक्षा : गाभिएका बैंक तथा वित्तकाे एकीकृत काराेबार सुरु

शुक्रबारदेखि काठमाण्डाैमा लगानी सम्मेलन शुरु भएको छ । सम्मेलनमा ४० देशका प्रतिनिधिले भाग लिएका छन् । नेपाल संघीय प्रणालीमा गएपछि देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा सम्मलेनमा छलफल हुनेछ । सम्मेलनमा नेपालमा सम्भावित लगानीको क्षेत्र पहिचान गरी विदेशी लगानी बढाउने विषयमा छलफल हुनेछ । यो सम्मेलन शुक्रबारदेखि भोलि शनिबारसम्म चल्नेछ । नेपाल टेलिकमको २६…