Logo

नेप्से सुचक तथा कारोबार रकम दुुबै बढ्यो

आज मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुुबै बढेको छ । नेप्से आज एक दशमलव ८७ अंकले बढेर १३ सय एक दशमलव २८ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव २७ अंकले बढेर दुुई सय ७९ दशमलव २४ अंकमा चढेको छ । नेप्सेमा आज एक सय ७६ वटा कम्पनीहरुको आठ हजार पाँच सय ५४ वटा कारोबारमा…