Logo

डा.दिलजन मन्सुरको क्लिनिकमा काठमाडौं महानगरले लगायो ताला

काठमाडौं। काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द गराएको छ। मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएकाे छ । महानगरले  आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो। एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा क्लिनिक मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै सञ्चालनमा रहेकाे थियाे। यो क्लिनिक डा.दिलजन मन्सुरले सञ्चालन…