होइन । पक्कै पनि होइन । कुनै पनि कलेज या युनिभर्सिटी पढ्न निश्चित मापदण्डहरू पूरा गरेको हुनुपर्छ । जस्तै; शैक्षिक, भाषिक तथा आर्थिक रुपमा सबल एवम् सक्षम । रह्यो अष्ट्रेलियाको हदमा किन अहिले भिषा रिफ्युजल बढिरहेको छ ? अझ भन्ने हो भने भोकेसनल (Vocational Education and Training-VET) कोर्षमा तुलनात्मक रूपमा धेरै भिषा रिफ्युजल देखिएको छ…