काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका १३ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुने भएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा यो विषयलाई समेटिएको छ। हाल काठमाडौं महानगरपालिकामा ११ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पढाइ भइरहेको छ। यसमा थप दुई विद्यालयमा प्राविधिक शिक्षालाई विस्तार गर्दै आगामी आर्थिक वर्षमा १३ वटा…