Logo

५ महिनापछि खुल्यो त्रिविको ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालका तीन पदाधिकारीको कार्यकक्षमा लागेको ताला ५ महिनापछि खुलेको छ । ताला खुलेसँगै आज सोमबारबाट त्रिविका तीन पदाधिकारी र कर्मचारी नियमित काममा फर्कने भएका छन् । नेविसंघले ताला खोलेको तीन दिनपछि हिजो आइतबार आंशिक शिक्षकले पनि ताला खोलेका हुन् । नेविसंघले माघ ७ र आंशिक शिक्षकले सोही महिनाको २० गतेबाट तालाबन्दी गरेका थिए…