सिरहा । सिरहाको मिर्चैयास्थित मोहन नमुना माध्यमिक (प्राविधिक) विद्यालय मिर्चैयामा शिक्षक भर्नामा आर्थिक चलखेल गरेको भन्दै भएको विवाद उग्र बनेको छ । विद्यालयमा प्राथमिक तहका ५ जना करार शिक्षकको लागि विद्यालयले आज लिन लागेको परीक्षा रोक्न पुगेका स्थानीय दलीय प्रतिनिधी र प्रहरीबीच झडप हुँदा ६ जना सुरक्षाकर्मीसहित एकदर्जनबढी सामान्य घाइते भएका हुन् । उनीहरु स्थानीय…