Logo

स्वायत्त शैक्षिक संस्थातर्फ लम्किँदै जनभावना क्याम्पस

जनभावना क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको छ ।  क्युएए प्रमाणपत्र प्राप्त गरेपछिका उपलब्धिलाई सार्वजनिक गर्न बुधबार आयोजना गरिएको कार्यक्रममा जननभावना क्याम्सका प्रमुख शिवराज सञ्जलेले अब जनभावना स्वायत्त शैक्षिक कार्यक्रमतर्फ उन्मुख हुने घोषणा गरे । ललितपुरको चापागाँउस्थित जनभावना क्याम्पसले…