Logo

कर्णालीमा सरकारी तथा सामुदायिक विद्यालय संख्या घट्यो, विद्यार्थीको संख्या बढ्योे

कर्णालीमा सरकारी तथा सामुदायिक विद्यालयको संख्या घटको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७-७८ मा आधारित ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ का अनुसार कर्णाली प्रदेशमा सरकारी तथा सामुदायिक विद्यालय संख्या घटेको जनाएको हो । समीक्षा वर्षमा कर्णाली प्रदेशका सरकारी-सामुदायिक विद्यालयको संख्यामा २ दशमलव १३ प्रतिशतले ह्रास आएको  र गत वर्ष यस्तो संख्या २०…