काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई प्याकेटको खाजा खुवाए रकम निकासा नदिने जनाएको छ । केही विद्यालयले केन्द्रले तयार गरेको खाजाको तालिकाअनुसार निःशुल्क दिवाखाजा नदिई चाउचाउ, बिस्कुटलगायत प्याकेटको खाजा खुवाउन थालेको गुनासो आएपछि बजेट रोक्ने चेतावनी दिएको हो । सरकारले १ देखि कक्षा ५ सम्मका देशैभरका विद्यार्थीलाई दिवाखाजाको व्यवस्था…