Logo

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा मानन्धर, ग्रामीण विकास पढ्ने रहर

नायिका करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा उनी उत्तीर्ण भएकी हुन् ।  आफू कक्षा १२ उत्तीर्ण भएको करिश्माले अनलाईनपानालाई जानकारी दिइन् । ‘म दुईवटा विषयमा ए प्लस ल्याएँर पास भएँ’, अनलाईनपाना सँग भनिन्, ‘तर, समग्रमा मेरो २.४१ जीपीए आएको छ ।’  गोदावरीस्थित किटनी कलेजबाट कक्षा १२…