Logo

स्ववियुलाई जिम्मेवारी सुम्पिएकाे पुल्चोक क्याम्पसका ६ विभागीय प्रमुखकाे उद्घाेष

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका ६ वटा विभागका प्रमुखले आफूले सम्हाल्दै आएको विभागको जिम्मा स्वतन्त्र विद्यार्थी युनियनलाई सुम्पिएको घोषणा गरेका छन् । यसअघि असोज १२ गते पुल्चोक, थापाथली र पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्ति जारी गरी अहिलेकोभन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने चुनौती दिएका थिए । त्यसको जवाफमा विभागीय प्रमुखहरुले आफूहरुले सम्हालेको…