काठमाडाैं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन परेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा.डा मनेन प्रसाद गोर्खाली, डा. विधान निधि पौडेलको आवेदन परेको…