काठमाडाैं । सरकारले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूलाई जोड्न श्रमसंशार डट जीओभी डट एनपी (shramsansar.gov.np) सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एक स्टाटस लेख्दै यसबारे जानकारी दिएका हुन् । उनले यसलाई सवारीसाधनो सेवा लिने र दिनेले राइड शेयरिङ एपजस्तै रोजगार दिने र लिनेलाई जोड्ने बताएका छन् । ‘सरकारले रोजगारदाता र रोजगारी…