एजेन्सी । पीएस–१ ले बक्स अफिसमा धमाका मच्चाएको छ । रिलिजको नौ दिनमा पनि दर्शकमा चलचित्रको क्रेज कायमै छ । फिल्मले अहिलेसम्म ३६८ करोड भारुभन्दा बढी कमाइ गरिसकेको छ । योसँगै पीएस-१ ले द कश्मीर फाइल्सको वर्षको उत्कृष्ट फिल्मको रेकर्ड तोडेको छ । ट्रेड एनालिस्टको विश्वास गर्ने हो भने फिल्मले आइतबार पनि राम्रो व्यापार गर्ने…