काठमाडौं । गायन रियालिटी सो द भ्वाइसको अमेरिकी संस्करणमा १७ वर्षिया नेपाली किशोरी प्रजिता बास्तोलाले दमदार प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार आज बिहान भएको सोमा उनले पहिलो गायकी प्रस्तुति गर्दै चारै जना जजको मन जितेकी थिइन् । चर्चित अङ्ग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारै जना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरूलाई आफूतिर आकर्षित पारिन् ।…