काठमाडौं । गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गरी गायिका भावनाले सार्वजनिक गरेको भिडियोमा उनकै शब्द सृजना र संगीत छ । जसमा भावनालाई अभिनयमा मनिता खुलालले साथ दिएका छन् । भावना र मनितासहित अशोक धिताल र दिलीप ओखेडाको…