Logo

पत्रकारसँग जंगिँदै जी–बबले भने– युट्युबरले जस्तो कुरा नगर्नुस्

काठमाडौं । आबाबुबाबारे गरेको टिप्पणीका कारण विवादमा आएका र्‍यापर जी–बबले पत्रकारहरुलाई युट्युबरले गरेका जस्ता प्रश्न नगर्न चेतावनी दिएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले उजुरी र निवेदन के हो भन्नेबारे बुझ्न पनि पत्रकारलाई आग्रह गरे । जी–बबले यसअघि आफ्नै बुबाआमाविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका थिए । प्रशासनमा दिएको उजुरी र अन्तर्वार्ताका कारण जी–बबको चर्को…