Logo

पल शाहको बाटो अब कता ?

अभिनेता पल शाह वा पूर्ण विक्रम शाह नेपालको जल्दाबल्दा अभिनेता हुन् । कामबाट फुर्सद नपाउने कलाकारको रुपमा चिनिन उनलाई थुप्रै वर्ष सिने जगत मा संघर्षको पाठ घोक्नुपरेको थियो । जब उनले संघर्षको पाठ घोकेर पानी बनाए तबमात्र उनी सिने जगतमा बग्न थालेका हुन् । सयौँ म्युजिक भिडियोमा काम गरेका पलले चलचित्रमा भने “नाइँ नभन्नू ल…