Logo

शेर्पा समुदायको संस्कृतिमा पहिलो शेर्पा भाषाको गायक लाक्पा तेन्जीले ल्याउने भए “मज्जाले नाचौंला”

शेर्पाको इतिहास अनुसार सन् १८०० तिर तिब्बतको पूर्वी क्षेत्र खाम सलमोगङ बाट ठाउँ छाडी खुम्बु क्षेत्रमा पुगेको र त्यसको २३ सालपछि सोलुमा झरेको भन्ने उल्लेख गरेको छ । त्यसपछि सोलु र खुम्बुबाट बिस्तारै नेपालको विभिन्न भू-भागमा वसोवास गर्दै आएको तथ्यहरू प्रमाणित रहेका पाइन्छ। विशेष गरी हिमाली क्षेत्रलाई आफ्नो बसोबास थलोको रूपमा मनपराई हिमाली भू-भागमा बसोबास…