प्रमुख विपक्षी नेता र दल नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा लागेको आरोपको बिषयमा चर्चित हास्यकलाकार, नायक, लेखक, निर्देशक दीपकराज गिरिले आफ्नो रमाइलो धारणा फेसबुकमार्फत ब्यक्त गरेका छन् । बिहिबार बिहान चियापसलमा निकै चर्चाको बिषय बनेको छ । नेकपाका महासचिव बिष्णु पौडेललाई चै किन मुद्धा लागेन ? एक कांग्रेस कार्यकर्ताले भने उनको नाम बिष्णु…