Logo

मनोरञ्जन

नेकपा नेताले कमाउन पाइन्छ ! : दीपकराज गिरि



प्रमुख विपक्षी नेता र दल नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा लागेको आरोपको बिषयमा चर्चित हास्यकलाकार, नायक, लेखक, निर्देशक दीपकराज गिरिले आफ्नो रमाइलो धारणा फेसबुकमार्फत ब्यक्त गरेका छन् ।

बिहिबार बिहान चियापसलमा निकै चर्चाको बिषय बनेको छ । नेकपाका महासचिव बिष्णु पौडेललाई चै किन मुद्धा लागेन ? एक कांग्रेस कार्यकर्ताले भने उनको नाम बिष्णु पौडेल नभएर रामचन्द्र पौडेल भएको भए चाहि पक्का कारबाहि हुन्थ्यो नामले रोक्यो रे के गर्नु !

नेकपा नेताले त कमाउन पाइन्छ रे अरुलेत सुध्न पनि नपाउने !

चिया पसलमा बिहान जहॉ पनि एउटै कुरा छ
बिष्णु पौडेल लाइ चाहि किन मुद्दा चलाएन ?
एक कॉग्रेसी ले भने उनको नाम बिष्णु पौडेल नभएर रामचन्द्र पौडेल भएको भए चाहि पक्का कारबाहि हुन्थ्यो नामले रोक्यो रे
नेकपा- नेताले कमाउन पाइन्छ !

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।