Logo

सन्नी लियोन अब निर्माता

बलिउड अभिनेत्री सन्नी लियोन निर्माता बन्ने भएकी छिन् । उनको निर्माणमा बन्ने पहिलो फिल्मको सुटिङ सुरु भइसकेको छ । तर उनले फिल्मको नाम खुलाएकी छैनन् । यसै वर्ष रिलिज गर्ने भएकाले सन्नी निकै उत्साहित छिन् । फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरले पनि सघाइरहेको जनाउँदै उनले भनेकी छिन् , ‘मेरो फिल्ममा सामाजिक सन्देश छैन् ।…