‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलरले सिनेमा कमेडी तथा ड्रामाको समिश्रण रहेको देखाएको छ । कार्तिक ८ गते रिलिज हुने सिनेमामा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ तथा श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । उनीहरूका अलावा सिनेमामा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका…