Logo

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी

‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’को अध्यक्षमा रमेश बीजी निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मत अन्तरले पराजित गर्दै रमेश बीजी अध्यक्ष चुनिएका हुन् । पोखरामा आयोजित प्रतिष्ठानको सातौं महाधिवेशनमा भएको निर्वाचनमा रमेशले ५८४ र विष्णुले ५४५ मत प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको सचिव…