Logo

समस्या समाधान गर्न कुलमान घिसिङको निर्देशन, धुर्मुस खुसी

प्रदेश नम्बर ३ को राजधानी संगै जोडिएको जिल्ला चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गरेका छन् । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गरेका थिए । भेटमा कार्यकारी निर्देशक कुलमान…