Logo

करिश्मा परिन् अन्यौलमा यस्तो छ कारण !

हालै एसइई परीक्षा उत्तीर्ण गरेकी अभिनेत्री करिश्मा मानन्धर अन्यौलमा छिन। एसइईपछिको उच्च शिक्षामा व्यवस्थापन र मानविकीमध्ये कुन संकाय पढ्ने भन्ने अन्यौलतामा रहेकी अभिनेत्री मानन्धरले पढ्ने कलेज भने टुँगो लगाइसकेकी छिन। गोदावरीस्थित सरकारी किटिनी क्याम्पसमा भर्ना भइसकेकी उनले व्यवस्थापन र मानविकीमध्ये संकाय छनोट गर्न नसक्दा नियमित रूपमा कक्षामा उपस्थित हुन नसक्ने बताउँछिन्। अन्यौलताका कारण उनले ६…