केहि दिन पहिले सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेर निकै गाली खाएपछि नायिका करिष्मा मानन्धरले त्यसको जवाफ दिएकी छिन् । उनले आफ्नो भनाई एउटा रहेको तर आम सर्वसाधारणले अर्कै बुझेको भन्दै त्यसको खण्डन गरेकी हुन् । उनले त्यहाँ भेडो शब्द प्रयोग गरेकी थिइन् र जनतालाई भेडो भनेको भन्दै उनको स्टाटसमा थुप्रै कमेन्टहरु आएका थिए ।…