काठमाडाैं । गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी’लेसार्वजनिक भएकाे एकदिनमै करिब १५ लाख भ्युज पाएको छ । बुधबार बिहान सार्वजनिक गीतलाई युट्युबमा अहिलेसम्म १४ लाख ८५ हजारभन्दा बढीपटक हेरिएको छ । 'पुतलीको भट्टी' भाग २१ का रूपमा आएको गीतमा खासगरी छोरा र छोरीबीचको विभेद, पितृसत्तात्मक सोच र नारीको जीवनको मार्मीक कथालाई उठान गरिएको…