काठमाडौं । यम शेर्पाद्वारा निर्देशित चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिन सेलिब्रेटी गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । वितरकसँगको सल्लाह अनुसार चलचित्रको प्रदर्शन मिति माघ १ गते तोकिएको निर्देशक शेर्पाले जानकारी दिए ।अहिले चलचित्रको छायाङ्कन मकवानपुरको चित्लाङमा भइरहेको छ । असार २१…