आँचल शर्मा र पल शाहबीचको लामो समयको प्रेम सम्बन्ध अहिले चिसिएको छ । कुनै बेला संगै खाने र घुम्ने गरेका शर्मा र शाह अहिले एकसाथ भेटिदैनन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले भने आफू कुनै पनि बेला शाहको प्रेममा नपरेको दावी गरिन् ।विगतमा पनि शाहसँग प्रेम नभएको र…