Logo

प्रमुख समाचार

बालुवाटारको जग्गाखानेलाई माग्ने बुढाले बारीको पाटामै पुग्नेगरि डोज दिएपछि…



बालुवाटारमा रहेको सरकारी जग्गा भुमाफीयाहरु सँगको मिलेमतोमा राजनितीक उच्च लहका नेताले समेत आफ्नो नाममा राखेको समाचार बाहिर आएपछि अहिले त्यसको चर्चा परिचर्चा निकै चलिरहेको छ । यसलाई जनस्तरबाट व्यापक आलोचना भईरहेको छ ।

यसैविच यस विषयमा चर्चित हास्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढाले पनि मुख खोलेको छन् । समसामयिक विषयमा चोटीलो पेचिलो स्टाटस लेख्दै आएका माग्ने बुढाले यस प्रकरणमा लेखेका छन् ‘यसो गरौँ, बालुवाटारको सबै जग्गा आठ-आठ आनाको दरले बाँढदिउँ। त्यसपछि बालुवाटार पुग्ने होड नै बन्द हुन्छ । अनि आर्थिक बिकास ड्यामका ड्याम’ ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार ०९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।