गुल्मी वामीटकसार घर भइ हाल नृत्यमा धमाका मचाउदै पार्वती कार्की हाल काठमाडौलाई कर्मथलो बनाउदै रङीन दुनियामा प्रबेश गर्दै छिन । सानै देखि नृत्य र अभिनयमा रुचि राख्ने पार्वती कार्की हाल काठमाडौमा सङ्हर्सरत छिन । धेरै स्टेज शो र प्रोग्राम गरिसकेकी कार्की पछिल्लो पटक मोहनी भन्ने गितको म्युजिक भिडियोमा देखा परेकि छिन । प्रमोद खरेलको स्वर…