Logo

शंकर बिसिको शब्दमा तीज गीत सार्वजनिक

काठमाडौ । नेपालि गीत संगीत प्रेमी दर्शक श्रोताको लागि शंकर बिसि नाम नै सांगीतिक बजार र क्षेत्रको पर्यावाची जस्तै भैसकेको छ । नेपाली लोक गीतसंगीत प्रेमी बच्चा देखि वृद्धसम्म सबैको मनमा बसेका बिसिले सांगीतिक बजारमा दशकौ आफ्नो अभिनय निर्देशन र कोरियोग्राफी गर्दै बितायका छन् । उनि पछिल्लो समय एक सर्जकको रूपमा पनि देखिन र चिनिन…