काठमाडौं । गायक सुमन परियार, निर्देशक निशान बानियाँ र संगीतकर्मी साजन कुँवरले सञ्चालनमा ल्याएको ‘गलबन्दी रोधी घर’ को सुविधायुक्त आधुनिक किसिमको स्टुडियो उद्घाटन भएको छ । असार १ गते आइतबार गलबन्धी रोधीघरका संचालक साजन कुँवरको सभापतित्व एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा स्टुडियोको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख…